Friday, November 25, 2011

नेपाल वायुसेवा निगम, आवश्यकता प्रथम पटक प्रकाशित मिति १८/०७/०६८

नेपाल वायुसेवा निगम
काठमाण्डौं
आवश्यकता

प्रथम पटक प्रकाशित मिति १८/०७/०६८
यस निगमको प्रशासन सेवा अन्तरगत निम्न पदहरुमा खुल्ला तथा समावेशी तरिकाद्वारा स्थायी रुपले पुर्ति गर्नु परेको हुँदा बात कसूर नलागेका योग्य नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ दरखास्त फारम रु १००–(रु एक सय) तिरी यस निगमको मानव संशाधन विभागबाट प्राप्त गर्न सकिने उम्मेदवारले दरखास्त फारम भरी आफूले प्राप्त गरेको शैक्षिक योग्यता, तालिम, नागरिकताको प्रमाणपत्र तथा समावेशी समूहको लागि आवश्यक कागजातको नक्कल प्रतिलिपिहरु आफूले प्रमाणित गरी परीक्षा दस्तुर बापतको रकम नेपाल बैंक लिमिटेड केन्दि« कार्यालय स्थित चल्ती खाता नं.०००२११००१९४५६ मा जम्मा गरेको भौचर पछाडी विज्ञापन नम्बर, उम्मेदवारको नाम उल्लेख गरी यो सूचना गोरखापत्रमा प्रथम पटक प्रकाशित मितिले ३० दिन भित्र यस निगमको मानव संशाधन विभागमा कार्यालय खुलेको दिनमा दिनको ११:०० बजे उपरान्त कार्यालय समय भित्र बुझाउनु पर्नेछ नेपाल सरकारको कार्यालय अन्य संस्थामा बहाल रहेका कर्मचारीहरुले सम्बन्धित कार्यालयको विभागीय स्वीकृती दरखास्त साथ पेश गर्नु पर्नेछ रीत नपूगेका म्याद नाघी आएको दरखास्त उपर कारवाही हुने छैन
() विज्ञापन.नं. : ०२/०६८/६९
(
) पद : अधिकृत
(
) तह :
(
) सेवा : प्रशासन
(
) समूह/उपसमूह : सामान्य प्रशासन
(
) संख्या : २९(खुल्ला१६, महिला, आदिवासी/जनजाती, मधेशी, दलित, अपाङ्ग
, पिछडीएको क्षेत्र)
(
) आवश्यक न्यूनतम शैक्षिक योग्यताः नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्मालयबाट वा
शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तिर्ण गरेको
() विज्ञापन.नं. : ०३/०६८/६९
(
) पद : वरिष्ठ सहायक
(
) तह :
(
) सेवा : प्रशासन
(
) समूह/उपसमूह : सामान्य प्रशासन
(
) संख्या : ४८(खुल्ला२६, महिला, आदिवासी/जनजाती, मधेशी, दलित,
अपाङ्ग, पिछडीएको क्षेत्र)
(
) आवश्यक न्यूनतम शैक्षिक योग्यताः नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्मालयबाट वा
शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको
() विज्ञापन.नं. : ०४/०६८/६९
(
) पद : लेखा अधिकृत
(
) तह :
(
) सेवा : प्रशासन
(
) समूह/उपसमूह : लेखा
(
) संख्या : १६ (खुल्ला, महिला, आदिवासी/जनजाती, मधेशी, दलित,
पिछडीएको क्षेत्र)
(
) आवश्यक न्यूनतम शैक्षिक योग्यताः नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्मालयबाट वा शिक्षण संस्थाबाट लेखा बिषय सहित वाणिज्य शास्त्र वा ब्यापार प्रशासन/ब्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको
() विज्ञापन.नं. : ०५०६८/६९
(
) पद : वरिष्ठ लेखा सहायक
(
) तह :
(
) सेवा : प्रशासन
(
) समूह/उपसमूह : लेखा
(
) संख्या : २६ (खुल्ला१४, महिला, आदिवासी/जनजाती, मधेशी, दलित,
अपाङ्ग, पिछडीएको क्षेत्र)
(
) आवश्यक न्यूनतम शैक्षिक योग्यताः नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्मालयबाट वा शिक्षण संस्थाबाट वाणिज्य/ब्यवस्थापन विषयमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण गरेको
उपरोक्त पदहरुका लागिः
परिक्षा दस्तुर : रु ५००– (रु पाँच सय), एक भन्दा बढी समूहमा दरखास्त बुझाउँदा
थप प्रत्येक समूहको लागि रु ५००– (रु पाँच सय) का दरले थप दस्तुर
बुझाउनु पर्नेछ
उमेर तह को लागि २१ बर्ष तह को लागि १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको, महिलाको हकमा ४० बर्ष ननाघेको।
नागरिकता : नेपाली नागरिक हुनुपर्ने
परिक्षण काल : नियुक्ति भएको मिति देखि एक बर्ष
दरखास्त दिने अन्तिम मिति : प्रथम पटक प्रकाशित मितिले ३० दिन, सो दिन बिदा परे सोको भोलिपल्ट
तलब स्केल : नियमानुसार
काम गनुपर्ने स्थान : निगमको केन्द्रिय कार्यालय तथा अन्तरगतका कार्यालयहरु
छनौट प्रक्रिया : तह को लागि लिखित परिक्षा तथा अन्तरवार्ता
:
तह को लागि लिखित परिक्षा, कम्प्यूटर सम्बन्धि प्रयोगात्मक परिक्षा तथा अन्तरवार्ता
सचिव
पदपूर्ति समिति

Amazon Contextual Product Ads

FEEDJIT Live Traffic Map

Comments

Real Time Visitor:


counter

Social Bookmark:

Bookmark and Share

NEWSreel

Loading...